• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: थुकेको...


सेरे एउटा रेष्टुरेन्टमा पस्यो र एक प्लेट मम अर्डर गर्यो वेटरले मम ल्यायो टेवलमा राख्यो दुर्भाग्य ! त्यसैबेला सेरेलाई ट्वाईलेट जानुपर्ने भयो ! आफ्नो मम कसैले नखाइ देओस् भनेर उसले एउटा नेपकिनमा यस्तो लेख्योः कि यो प्लेटको मम मैले थुकेको छु ।' वाथरुम गयो, फर्किएर आयो अर्को नेपकिनमा कसैले यस्तो लेखेको रहेछः 'यो प्लेटमा मैले पनि थुकिदिएको छु ।